हिरासतको बन्द कोठाबाट श्रमिक महिला दिवसको शुभकामना सन्देशः भृकुटी

श्रमिक महिला दिवस #शुभकामना #भृकुटी

हिरासतको बन्द कोठाबाट श्रमिक महिला दिवसको शुभकामना सन्देशः भृकुटी

श्रमिक तथा उत्पीडित महिला हरुको संघर्षशिल गौरबको गाथा बोकेको विद्रोह र एकताको प्रतिकको रुपमा स्थापित श्रमिक महिला दिवस हो ८ मार्च । विश्वभरीका महिलाहरुले आ–आफ्नो वर्गिय पक्षधरता अनुसार मनाउदै आएका छन । शाषक बर्गिय दृष्टिकोण बाट निर्देशित डलरवादी महिलाहरुले यसको […]