असोज ३, काठमाडौं । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान दिवस मनाई रहदा खासै यसको अर्थ नरहने बताउनु भयाे । उहाँले अहिलेको संविधानले व्यवस्था गरेको तीन वटा अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै फेलर भएको दावी गर्नु भयो । संविधान दिवसको अवसरमा […]