मंसिर १०, कालिकाेट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कालीकोटले ४५ सदस्यीय जिल्ला सचिवालय समिति गठन गरेको छ । सचिवालयमा पूर्व एमालेबाट सचिव नगिन्द्र शाही (नेशनल) सहित २१ जना र पूर्व माओवादीबाट अध्यक्ष धनजीत शाही सहित २४ जना चयन भएका […]