भदौ ३१, काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह पञ्जा रोजेको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो । समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो […]