समाजवाद : चौथो अंगको साझा गन्तव्य

समाजवाद #चौथो #अंग #शेरबहादुर विश्वकर्मा

समाजवाद : चौथो अंगको साझा गन्तव्य

‘पत्रकारितालाई व्यापार व्यावसायमा परिणत हुन नदिनु नै प्रेस स्वतन्त्रताको मूल सिद्धान्त हो ।’ – कार्ल मार्क्स । पत्रकारिता क्षेत्रमा केही विश्वव्यापी मान्यता र अवधारणाहरू छन् । जस्तो कि पत्रकारिता सत्य तथ्य, सन्तुलित र विश्वसनीय हुनुपर्छ, पत्रकारिता गैर–राजनीतिक र स्वतन्त्र हुनुपर्छ, […]