११ साउन, काठमाडौ । नेकपा स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज सुशील सीले समाजवादी मञ्चले नेपालमा नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्न भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आज दैलेख-काठमाण्डाैं समाजवादी मञ्चकाे प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको […]