आदरणीय सहिद अटुट सम्झना ! अविरल सम्झना ! हालसम्मलाई म ठिकै छु । महान् सहिद तपाईं पनि आत्माको बलिदानमा पश्चाताप नगरी केही बेचैनीसहित बस्नुभएको होला भन्ने आशा गरेको छु । सहिदहरूको अमरत्वको स्थायी सत्यको आलोकमा ज्युँदो मानिसको हैसियतले एउटा चिठी […]