जेठ १३, कालिकोट । मानव अधिकारका लागि महिला एकल महिला समूह, कालिकोटले सामाजिक सुरक्षा भत्ता रोकप्रति आपत्ति जनाएको छ । एकल महिला, अशक्त, जेष्ठनागरिक अपांगता भएका व्यक्तिलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कोरोना महामारीको समयमा रोकिनु असान्दर्भिक भएको भन्दै सस्थाले […]