साम्राज्यवाद विरोधी आन्दोलनमा सहभागी हुन युवा संगठनको अपिल

साम्राज्यवाद विरोधी आन्दोलन #युवा संगठन

साम्राज्यवाद विरोधी आन्दोलनमा सहभागी हुन युवा संगठनको अपिल

मंसिर १४, काठमाडौं । नेकपा निकट युवा संगठन नेपालले भारतीय साम्राज्यवादी नीतिका विरुद्ध  आन्दोलनमा सहभागी हुन सम्पूर्ण देशबासी, राष्ट्रभक्त युवाहरुलाई अपिल गरेको छ । भारतले नेपालीभूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी सुस्ता लगायतका ठाँउमा अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै युवा […]