चैत १०, काठमाडौं । अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ ।तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु […]