बम विस्फोटसम्बन्धी मुद्दामा नेकपा नेता सुदर्शनलाई अदालतले दियो सफाइ

सुदर्शन

बम विस्फोटसम्बन्धी मुद्दामा नेकपा नेता सुदर्शनलाई अदालतले दियो सफाइ

  माघ १७ काठमाडौँ  । अदालतले नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराधसमेत घटनामा सफाइ दिएको छ । पाटन उच्च अदालतमा बिहीबार भएको बहसमा नेता सुदर्शन निर्दोष […]