सुरक्षित कारोबार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

#सुरक्षित #कारोबार #विधेयक #पारित

सुरक्षित कारोबार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

२९ जेठ, काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ । मंगलबार बसेको सभाले विधेयक पारित गरेको हो । यो विधेयक ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो । विश्वव्यापीकरण, आर्थिक […]