सांसद परियार द्धारा सुर्खेतमा अलपत्र परेकाको उद्धार

सुर्खेत #अलपत्र #उद्धार #सांसद परियार

सांसद परियार द्धारा सुर्खेतमा अलपत्र परेकाको उद्धार

चैत २६, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य माननीय सांसद दानसिंह परियारले सुर्खेतमा अलपत्र दुइ जना उद्धार गरेका छन । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछि उपचारमा रहेका मुगु छायानाथ रारा नगरपालिका वडा नम्बर १३ का डिल बहादुर कामी […]