स्थानीय तहहरु लुट्न व्यस्त छन् : माधव नेपाल

स्थानीय तह #लुट्न व्यस्त #नेता नेपाल

स्थानीय तहहरु लुट्न व्यस्त छन् : माधव नेपाल

मंसिर २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु काम भन्दा लुट्न व्यस्त रहेको टिप्पणी गर्नु भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भन्नु भयाे,  ‘पैसाले उनीहरुले दुईटा […]