विवादास्पद विधेयकको विरोधमा हङकङमा विशाल प्रदर्शन

हङकङ सुपुर्दगी विवादास्पद विधेयक

विवादास्पद विधेयकको विरोधमा हङकङमा विशाल प्रदर्शन

जेठ २७, हङकङ । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङका हजारौं नागरिकले प्रदर्शन गरेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । सोही व्यवस्थाको विरोध गर्दै प्रदर्शन भएको हो । प्रदर्शनीमा व्यवसायी, कानुन […]