असार ३, हुम्ला । मंगलबार दिउँसो कर्णाली नदिमा खसेको जिप अझै बेपत्ता छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा मंगलबार मध्यान्ह १२ बजे खसेको लु १ ज ७१६६ नम्बरको जीपको खोजि कार्य जारी भएपनि फेला नपरेको […]
असार ३, हुम्ला । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु खण्डबाट महेन्द्र बोलेरो कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ […]