बाँकेमा १४ बर्षिया बालिकामाथि सामुहिक बलात्कार

१४ वर्षिया बालिका बलात्कृत #कोहलपुर

बाँकेमा १४ बर्षिया बालिकामाथि सामुहिक बलात्कार

चैत २५, काेहलपुर । बाँकेको कोहलपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी छन । उनलाई कोहलपुर ११ बस्ने अन्दाजी २४ वर्षिय आकाश मल्ल र दाङ घर भई अध्यानको सिलसिलामा कोहलपुर एकता नगर बस्दै आएका अन्दाजी २४ वर्षिय अंकित गिरिले सामुहिक बलात्कार […]