मानवअधिकार आयाेगका अध्यक्ष शर्माको प्रश्न- याे गणतन्त्र हाे कि बन्दुकतन्त्र ?

अनुपराज शर्मा #जनअधिकार अभियान नेपाल

मानवअधिकार आयाेगका अध्यक्ष शर्माको प्रश्न- याे गणतन्त्र हाे कि बन्दुकतन्त्र ?

कात्तिक ५, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुककाे मानव अधिकारकाे अवस्था खराब बनेकाे भन्दै चिन्ता व्यक्त गर्नु भएकाे छ । जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजकाे बिमाेचन गर्दै अध्यक्ष शर्माले अहिले पनि पञ्चायतकालिन शैली जस्ताे […]