कर्णाली राजमार्गकाे कालिकोटमा माइक्रो बस दुर्घटना‚ एकको मृत्यु

कर्णाली राजमार्ग #माइक्रो बस दुर्घटना

कर्णाली राजमार्गकाे कालिकोटमा माइक्रो बस दुर्घटना‚ एकको मृत्यु

साउन ५, कालीकोट । कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालीकोटको सिम्लागाडमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मान्मबाट नाग्मतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाइस खाडाचक्र […]