नेता बि.क प्रति नेकपा कालिकोट द्वारा श्रद्धाञ्जली व्यक्त

शोक वक्तव्य #हृदय

नेता बि.क प्रति नेकपा कालिकोट द्वारा श्रद्धाञ्जली व्यक्त

कार्तिक ३०, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले आफ्नो पार्टीका एरिया नम्बर ५ का सदस्य हरिचन्द वि.क. ‘हृदय’ को निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छ । जिल्ला पार्टीको तर्फबाट शुक्रबार इन्चार्ज बिराट र सेक्रेटरी रणदीपले संयुक्त रुपमा शोक […]