एमसीसी पारित भएको फागुन १५ कालो दिन, ६ दल र २ मोर्चाद्वारा चैत ६ सम्म सङ्घर्ष घोषणा

संघर्ष #६ दल र माेर्चा

एमसीसी पारित भएको फागुन १५ कालो दिन, ६ दल र २ मोर्चाद्वारा चैत ६ सम्म सङ्घर्ष घोषणा

फाल्गुन १७, काठमाडौं । एमसीसीमा संसद्बाट भएको राष्ट्रघातको विरोधका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा संयुक्त सङ्घर्ष गर्दै आएका नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले यही फागुन २० गते काठमडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन् । मङ्गलबार […]