नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको केन्द्रीय सदस्यमाः शाही

माघ २१, कालिकोट । नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको केन्द्रीय सदस्यमा अमित शाही मनोनीत हुनु भएको छ ।

नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको केन्द्रीय समितिको माघ ४ गते बसेको बैठकले शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

प्रतिक्रिया दिनुहोस