पाेषण क्षेत्र सुधारका लागी चेतनामुलक गित कुपोषण घटाऔ (भिडियो)

जेठ २२, कालिकोट । नेपालि गीतसंगीतमा पछिल्लो समय माया पिरथीका गीतहरु बजारमा आउने क्रममा चलिरहेको बेला समाजमा रहेको ब्याप्त कुपोषण लाई न्युनिकरण गर्ने मुल उद्देश्य प्राप्तिका लागी कालिकोटको पलाँता गाउपालिकाको सहयोगमामा केहि नौला अनि पृथक र चेतना मुलक गित सार्वजनिक भएको छ ।

पलाँता गाउँपालिकाका स्वस्थ्य सह–संयोजक तथा गायक विनोद कुमार न्यौपानकोे लय तथा शब्द सृजना रहेको यस गीतमा गायक विनोद कुमार न्यौपाने र कल्पना बिसीको स्वर रहेको छ । भने यस गितको निर्देशन तथा छायाँकन खकेन्द्र न्यौपाने र छत्र शाहीको सयुक्त रुपमा भएको म्युजिक भिडियो लाई केपी देवकोटाले भिडियो सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियाेः

प्रतिक्रिया दिनुहोस