गौरीगंगामा भएको खुल्ला पुरुष फुटवल प्रतियोगीतामा सी युवा क्लवको विजयी


५ असोज,कैलाली । नेपाल कम्यूनिष्ट पार्टी निकट सी युवा कलव कैलालीले मुसुरिया एकेडेमी कलबलाई २–१ गोलको अन्तरले पराजित गरेर सुरुवाती खेलमा आफ्नो जित हासिल गरेको छ ।

गौरीगंगा नगरपालिका वडा नम्बर १० कैलालीले आयोजना गरेको ठकभखभल कष्मभ पुरुष खुल्ला फुटबल प्रतियोगिताको सुरुवाती चरणमा सी युवा क्वलले विजयी हासिल गरेको हो । खेल आजवाट सुरु भएको हो ।

खेल गौरीगंगा नगरपालिका वडा नम्बर १० को उदयासीरको घरेलु मैदानमा भएको थियो ।

मसुरिया एकेडेमीले १ गोल वनाएको थियो भने सी युवा कलव ले २ गोल बनाएर विजय हासिल गरेको थियो ।

सी युवा क्वलका खेलाडीहरु संतोष सी, अशान्त सी,टपेन्द्र सी,दिलिप सी,भरत सी,अमीर सी,करन सी,असिपुरन सी, सजित सी,रहेको टिममा संतोष सीले आफ्नो टीमको पक्षमा दुई गोल बनाएर सी युवा कलव लाई बिजय गराएका हुन ।

सुरुवाती चरणको पहिलो खेल सी युवा क्लव ख र क मुसुरिया एकेडमी बीच चलेको थियो । खेल प्रतियोगितामा १८ टीमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस