धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु

अष्ट्रेलिया धुम्रपान

धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु

असार २०, क्यानबेरा । अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ । अष्ट्रेलियाली नेसनल युनिभर्सीर्टी (एएनयु)ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ । उनीहरुका अनुसार धुम्रपानका कारण रक्तबाहिनी […]