प्रेसमाथिको आक्रमण र हिरासतका क्षणहरु

कर्ण बिश्वकर्मा

प्रेसमाथिको आक्रमण र हिरासतका क्षणहरु

कर्ण बिश्वकर्मा । २०७५ साल चैत्र ७ गते बिहिबारको दिन थियो । अफिसको कामले अत्यन्तै चाप थियो । बिकासका लागि रेडियो बहस रास्कोट नगरपालिकामा चलिरहेको थियो । चैत्र ५ र ६ गते रास्कोट नगरपालिका वडा नम्बर २ र ३ को बहस […]