कालिकोटमा पत्रकारलाई राहत बितरण

काेराेना #कालिकोट #पत्रकार #राहत बितरण

कालिकोटमा पत्रकारलाई राहत बितरण

बैशाख ७, कालिकोट । जिल्लामा क्रियाशील पत्रकारहरुलाई राहत बितरण गरिएकाे छ । गाँँउबाट जिल्ला सदरमुकाम आएर डेरामा बसी पत्रकारीतता गर्ने जिल्लाका बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुलाई नुन, तेल र खाद्यान्न राहत बितरण गरिएकाे हाे । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश […]