पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भरिदिनुपर्ने पनि हाे: नेकपा नेता प्रज्वलन

जनपत्रकार संगठन #बागमती भेला

पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भरिदिनुपर्ने पनि हाे: नेकपा नेता प्रज्वलन

भाद्र ५, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रचारप्रसार केन्द्रीय सूचना विभागका इन्चार्ज बसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले पत्रकारको काम विषयमात्र उजागर गर्ने नभई परिवर्तनका लागि जनतामा नयाँ आशा भर्ने भएको बताउनुभयो । जनपत्रकार संगठन नेपाल बागमती प्रदेश समन्वय समितिको […]