कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु

जीप दुर्घटना

कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु

पुस १७, बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज […]