नेपाली क्रिकेट टिमको कप्तानबाट पारसको राजीनामा

नेपाली क्रिकेट #पारस राजीना

नेपाली क्रिकेट टिमको कप्तानबाट पारसको राजीनामा

असोज २८, काठमाडौं । पारस खड्काले नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा घोषणा गर्नु भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फिर्ता गरेकै भोलिपल्ट कप्तानको भूमिकाबाट राजीनामाको घोषणा गर्नु भएकाे हाे । क्यानलाई गरिएको […]