नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

#नेपाल #आईसीसी टी-२० #विश्वकप #पराजित

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

१ असार, काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा […]