संघीयताको कार्यन्वयनले बदलिँदै आम जिविका

नेशनल

संघीयताको कार्यन्वयनले बदलिँदै आम जिविका

  अहिले देशमा संघियता कार्यन्वयन भइराखेको छ । संघ,प्रदेश र स्थानिय तहमा गरी तिन ठाउँवाट तिनै वटा सरकारले जनतालाई दैनिक सेवा प्रवाह गरिराखेका छन् । संघियता कार्यन्वयनको पहिलो र दोस्रो बर्षमा देखिएका प्रशासनिक र ब्यवहारिक जटिलताहरुका चाङ विस्तारै पैटिदै आइरहेका […]