तिलागुफा नगरपालिकाको छाप्रेमा भीषण पहिरो : दुई घर पुरिए, २५ जोखिममा

पहिरो कालिकाेट

तिलागुफा नगरपालिकाको छाप्रेमा भीषण पहिरो : दुई घर पुरिए, २५ जोखिममा

भदाै १०,कालिकोट । तिलागुफा नगरपालिका –७ छाप्रेका वडा नं. ६, ७ र ८ का तीन वटा बस्तीहरुमा भीषण पहिरोका कारण जोखिममा परेका छन् । गएराति अबिरल वर्षासँगै गाँउ माथिबाट पहिरो आएपिछ स्थानीय गाउँ छाडेर भागेका छन् । तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर […]