रुकुमकाे पुमा खोलामा पुल नहुँदा सास्ती, गाडी नै बगायाे

पुल नहुँदा सास्ती

रुकुमकाे पुमा खोलामा पुल नहुँदा सास्ती, गाडी नै बगायाे

असोज १, रुकुम । रुकुम पश्चिम बाँफीकोट गाउँपालिका-१ र वडा नम्बर २ को बीचमा रहेको पुमा खोलामा पुल नहुँदा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ। लगातारको अविरल वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिपूर्ण तरिकाले खोला वारपार […]