भारतीय साम्राज्यवाद–मुर्दावाद !

भारतीय साम्राज्यवाद–मुर्दावाद #प्रकाण्ड

भारतीय साम्राज्यवाद–मुर्दावाद !

भूमिका : गत वैशाख २६ गते (८ मे २०२०) रक्षामन्त्री राजनाथ सिंहले भारत सरकारले नेपाली भूमि लिपुलेकदेखि तिब्बतको कैलाश मानसरोबर जोड्ने झण्डै  ३४ किलोमिटर सडक बनाएर दिल्लीबाट उद्घाटन गरी ट्वीटरमा सार्वजनिक गरे पछि देशप्रेमी नेपाली जनता इतिहासमै अभूर्तपूर्व उद्वेलित, आक्रोशित […]