कैलालीमा अज्ञात समूहद्धारा वडा कार्यालयमा तोडफोड

वडा कार्यालयमा तोडफोड

कैलालीमा अज्ञात समूहद्धारा वडा कार्यालयमा तोडफोड

भदौ २६, कैलाली। कैलालीमा अज्ञात समूहले वडा कार्यालयमा तोडफोड गरेको छ ।     कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरिएको हो । दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गरेका हुन् । वडा अध्यक्ष […]