वर्तमान संविधानको विकल्पमा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकताःमहासचिव विप्लव

संविधान #जनमतसङ्ग्रह #विप्लव

वर्तमान संविधानको विकल्पमा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकताःमहासचिव विप्लव

असाेज ४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयाे । महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान […]