मान्छेको टाउकोमा उम्रियो सिंग

सिंग

मान्छेको टाउकोमा उम्रियो सिंग

भाद्र ३०, काठमाडौं । भारतको मध्य प्रदेशस्थित सागर जिल्लामा रहेको रहली गाउँमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउकोमा सिंग उम्रेको छ । हालै त्यस सिंगलाई शल्यक्रिया गरेर हटाइएको छ । केही वर्षअघि शिरमा चोट लागेपछि सिंग निस्केको यादवले बताउनु भयाे […]