कालिकोटमा सुत्केरी हुन स्वास्थ्य संस्था आउनेको संख्या बढ्यो

सुत्केरी

कालिकोटमा सुत्केरी हुन स्वास्थ्य संस्था आउनेको संख्या बढ्यो

असाेज ४,कालिकोट । जिल्लामा पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बृद्धि भएको छ। जिल्लाका ९ वटै स्थानीय तहले गोठमा सुत्केरी मुक्त बनाउन विभिन्न अभियान संचालन गर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो। जिल्ला अस्पताल […]