जेठ १८, काठमाडौं । नेपालको संबैधानिक आयोग लोकसेवा आयोगले यहीँ जेठ १५ निजामती कर्मचारीको रिक्त पद पुर्तिका लागि कर्मचारी भर्ना गर्ने बिज्ञापन मा ९१६१ जनाको पदपुर्ती गर्न बिज्ञापन आवान प्रकाशित गर्यो ।
सो बिज्ञापनमा दलित जनजाति मधेसी र अल्पसंख्यक हरुलाई देशले संविधानमा उल्लेख गरेको समाबेसी समानुपातिक ब्यबस्थालाई ब्यवस्ता गर्दै न्युनतम मापदण्ड पनि अबल्म्बन गरि पद पुर्ती गर्न खोजिएको हुँदा लोकसेवा आयोगको निर्किस्ट निन्दनीय कार्यको विरुद्ध चरण बद्द आन्दोलन गर्ने कार्य सोरुप मधेसी विद्यार्थी र दलित विद्यार्थी नेताहरुको संयुक्त प्रयासमा सो पद पुर्तिको बिज्ञापन खारेजी गरि समाबेसी बिज्ञापन गर्न आह्वन गर्दै बिरोध स्वरुप माइतीघर मन्ड्लामा २ घन्टा धर्ना कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा ने.बि.संघका नेता पवन नेपाली, अखिल क्रान्तिकारिका राम नेपाली, दलित विद्यार्थी संघ नेता होम बिस्वकर्मा, मङ्ग्ल नेपाली, अनेरास्ववियुका नेता दिपा नेपाली, मधेसी विद्यार्थीका नेता देभ नारायण यादव, अजय मिश्र लगाएत ठूलो संख्यामा साङ्केतिक बिरोध कार्यक्रम गरेका छन् र अन्य सघ्रर्सका कार्यक्रम लोकसेवा आयोग नसचिदा सम्म निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।