मध्पश्चिम विश्वविद्यालयद्धारा विप्लवलाई भव्य स्वागत, विश्वविद्यालयको निरिक्षण र विद्यार्थीसंग विप्लव कार्यक्रमको फोटो फिचर

१४ असोज,सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा नेकपाका महासचिव विप्लवलाई आज सुर्खेतमा भव्य स्वागत गरिएको छ ।

स्वागतसंगै विश्वविद्यालयका उपकुलपति नन्दवहादुर सिंह सहितको टिमले विश्वविद्यालयको केन्द्रीय क्याम्पसहरुको विप्लवलाई निरिक्षण गराएको छ ।

निरिक्षण पछि विद्यार्थीसंग विप्लव कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रमलाई महासचिव विप्लवले सम्वोधन गरेका छन ।

कार्यक्रमको अन्तमा महासचिव विप्लवलाई विश्वविद्यालयले मायाको चिनो समेत प्रदान गरेको छ ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस