१८ असार, वाँके । विप्लव नेतृत्वको भातृ संगठन अखिल क्रान्तिकारी वाँकेका अध्यक्ष डिवि शाहीलाई विहिवार प्रहरीले पक्राउ गरेकोमा अखिल क्रान्तिकारीले घोर निन्दा एव भत्र्सना गरेको छ ।
क्रान्तिकारी विद्यार्थी संगठनले तीन वुदे सहमति विपरित प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ती जनाएको हो ।
अखिल क्रान्तिकारीका भेरी कर्णाली क्षेत्रीय समन्वय समितिका संयोजक हर्क वहादुर विकले सुक्रवार एक प्रेश विज्ञप्ती जारी गरि विना शर्त यथाशिघ्र रिहाको माग गर्नु भएको छ ।
क्रान्तिकारीले आफ्नो संगठनलाई उत्तेजित वनाउन गिरफ्तारी गरिएको भन्दै आउने दिनमा यस्ता कार्य नगर्न सुझाव दिदै रिहा नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।
विज्ञप्तीको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस