लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला हुने


३० भाद्र । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

यो निर्णयले आवत जावतमा केही सहजता हुनेछ ।

कोरोनाको जोखिम वाट वच्न आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर आवत जावतलाई सहज वनाउन लागिएको सरकारको दावि छ ।

प्रतिक्रिया दिनुहोस