बर्दियाको एक स्कूलको छतमा बम विस्फोट,मतदाताको भागदौड

४ ंमंसिर, बर्दिया । जिल्लाको क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ । बम विष्फोट पछि केही समय मतदान रोकिएको थियो । मतदाताहरुको भागा भाग समेत भएको छ ।

मतदान सुरू भएको केही समयमै सो स्कूलको छतमा राखिएको बम विस्फोट भएको हो ।

मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट भएपछि मबर्दियाको एक स्कूलको छतमा बम विस्फोट,मतदाताको भागदौड

४ ंमंसिर, बर्दिया । जिल्लाको क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ । बम विष्फोट पछि केही समय मतदान रोकिएको थियो । मतदाताहरुको भागा भाग समेत भएको छ ।

मतदान सुरू भएको केही समयमै सो स्कूलको छतमा राखिएको बम विस्फोट भएको हो ।

मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट भएपछि मतदाताको भागाभाग भएको हो । भागदौडमा एकजना वृद्व सामान्य घाईते हुनु भएको छ ।

विद्यालयको छतमा क्षेति भएको छ । बम विष्फोट पछि बाक्लो सुरक्षाकर्मी परिचालन गरेर मतदान गर्ने प्रयाय भएको थियो । तर पनि मतदाताहरु सुरक्षित हुन सक्ने अवस्था नभएको भन्दै धेरै जसो आफ्नै घरमा फिर्ता भएका छन ।

 

प्रतिक्रिया दिनुहोस