अध्यक्ष पाटन रिहा नगरे ठुलाे मुल्य चुकाउनु पर्ने युवाको –चेतावनी

अध्यक्ष पाटन रिहा #युवा संगठन नेपाल

अध्यक्ष पाटन रिहा नगरे ठुलाे मुल्य चुकाउनु पर्ने युवाको –चेतावनी

कार्तिक १ गते काठमाण्डौ । युवा संगठन नेपालले असोज ३० गते दाङ्गमा आफ्नो संगठनका केन्द्रीय समितिका अध्यक्ष पाटन जंगली लगायत २ दर्जन नेता,कार्यकर्ताहरु गिरफ्तार गरीएको घटनाको कडा निन्दा एवम भत्सर्ना गरेको छ । संगठनका उपाध्यक्ष दिनेश र महासचिव सागरको कार्तिक […]