उत्सव मनाउने दिनमा सामूहिक हत्याले लाेकतन्त्रकाे खिल्ली उडायाे : सांसद विशुन्के

अन्तरजातीय प्रेम #रुकुम पश्चिम #नवराज

उत्सव मनाउने दिनमा सामूहिक हत्याले लाेकतन्त्रकाे खिल्ली उडायाे : सांसद विशुन्के

जेठ १४, काठमाडौं । प्रतिनिधिसभा सांसद पार्वती विशुन्केले संसदबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ पास भएको दिन जेठ १० गते सामूहिक हत्या भएको प्रति ध्यानाकर्षण गराउनु भएकाे छ । प्रतिनिधि सभाको आइतबारको वैठकमा बोल्दै विशुन्केले रुकुममा […]

हाम फालेको हैन, जनार्दन जी कुटेर फालिएको हो भेरीमा दलितलाईःतुफान

आज संसदमा बोल्दै जनार्दन शर्माले जुन बोल्नु भएको छ रिपोर्ट यो आपत्तिजनक छ । जाजरकोटका दलित युवाहरुलाई ज्यान जोगाउन हाम्फालेर घटना घट्न पुग्यो भन्ने जुन बोल्नु भयो त्यो गलत छ। ज्यान जोगाउन हाम्फाल्ने हरु बाचेका छ्न उहाँ अहिले आफन्त कहाँ […]

अन्तरजातीय प्रेम सम्बन्धले दलितको मृत्यु कहिलेसम्म भन्दै कालिकोटमा युवाकाे प्रदर्शन

जेठ १३, कालिकोट । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीमा दलिय युवामाथि ज्यादती भएको भन्दै कालिकोटका युवाले विरोध प्रदर्शन गरेका छन् । मंगलबार लकडाउनमा बजार सुनसान रहेका बेला कालिकोटका युवाहरुले हातमा प्लेकार्ड लिएर दलितमाथि हुने विभेद अन्त्य गर, रुकुममा […]