एमसिसि बारे जनता जगाउदै नेकपा कालिकोट

एमसिसि #नेकपा कालिकाेट

एमसिसि बारे जनता जगाउदै नेकपा कालिकोट

पुस १५, कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले पलाता गाउपालिकामा साेमबार एमसिसि सम्झौताको बिरुद्ध  भब्य जनसभा सम्पन्न भएको  छ । पछिल्लो समय जनतालाई जागृत गर्दै नेकपा कालिकोटले जिल्ला ब्यापि राजनीति कार्यक्रम गरिरहेकाे छ । जनकालाकारहरुकाे साथमा नेकपा कालिकोटले खुल्ला भब्य […]