दुई दशक भयो, सेनाले मारेका एक निर्दोश शिक्षक कमल दाहालको परिवारले अझैं न्याय पाएनन्

कमल दाहाल

दुई दशक भयो, सेनाले मारेका एक निर्दोश शिक्षक कमल दाहालको परिवारले अझैं न्याय पाएनन्

१७ पुस,वाँके । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीको आरोपमा वाँकेको वैजनाथ गाउँपालिका वडा नम्वर ५ जी गाँउका एक निर्दोश शिक्षक कमल दाहालको तत्कालिन नेपाली सेनाले हत्या गरेको शनिवार २० वर्ष पुग्यो । उहाँलाई वाँकेको चिसापानी सैनिक व्यारेकवाट गस्तीमा गएको नेपाली […]