कम्युनिष्ट पार्टीमा जनवाद,नीति र नेतृत्व

कम्युनिष्ट पार्टीमा जनवाद

कम्युनिष्ट पार्टीमा जनवाद,नीति र नेतृत्व

कम्युनिष्टहरुले भन्दै आएको लोकतान्त्रिक व्यवस्था जनगणतन्त्र,समाजबाद र साम्यवाद सम्मको यात्रा हो । यो यात्रामा पुग्न नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले आ– आफ्नो सैद्धान्तिक राजनीतिक कार्यनीति अपनाएका छन । त्यहि अनुसारका डकुमेन्टहरु पारित गर्दै आएका छन् । जसमा नीति प्रमुख कि नेतृत्व […]