गाउँपालिका अध्यक्षकाे बदमासीः अपराधी उम्काउन किर्ते कागज !

कृर्ते कागज #खडकराज सुजुवाल

गाउँपालिका अध्यक्षकाे बदमासीः अपराधी उम्काउन किर्ते कागज !

मंसिर १२, कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका अध्यक्ष खडकराज सुजुवालले अपराधी उम्काउन कृर्ते कागज गराएको पाइएको छ । गाउँपालिकाले असुल गराएको पैसा कुनै पनि श्रेस्तामा नभेटिएपछि बिषेश अदालतले पैसाको खोजी गरेको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका अध्यक्षकै रोहवरमा […]